नेपालले लियाे तेस्रो विकेट
नेपालखोज
२०८० असोज १६ गते ८:०२

काठमाडाैं । १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा भारतविरुद्ध नेपालले तेस्रो विकेट लिएको छ ।
चीनको हाङझाउमा जारी जेझाङ प्राविधिक विश्वविद्यालयको क्रिकेट मैदानमा भएकाे खेलमा नेपालका सन्दीप लामिछानेले तेस्रो सफलता दिलाएका हुन् । जारी खेलको १३ ओभर समाप्त हुँदा भारतले तीन विकेट गुमाएर ११९ रन बनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया