शनिबार, जेठ ५, २०८१

पराजित भयो नेपाल

नेपालखोज २०८० असोज १६ गते १०:१२

काठमाडौं । १९ औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा नेपाल भारतसँग २३ रनले पराजित भएको छ ।

२ सय ३ रनको लक्ष्य पाएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १७९रन जोड्यो ।

प्रतिक्रिया