मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिँदै

नेपालखोज २०८० असोज २० गते ६:४६

काठमाडाैं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिँदै छन् । दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा उनले विश्वासको मत लिने जनाइएकाे छ ।

संविधानको धारा १६८ को उपधारा ९३० अनुसार उनी गत भदौ २२ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । नियुक्त भएको ३० दिनभित्र अनिवार्य विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया