स्थानीय तहका कर्मचारीमाथि प्रहरीको लाठी
नेपालखोज
२०८० असोज २२ गते १६:४४

काठमाडौं । आन्दोलनरत स्थानीय तहका कर्मचारीमाथि प्रहरीले लाठीचार्ज गरेको छ ।
संघीय निजामती विधेयकलाई लिएर आन्दोलनरत कर्मचारीले निशेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको हो । त्यसक्रममा केही घाइते भएका छन् ।\
सम्बन्धित

प्रतिक्रिया