बिहीबार, वैशाख २०, २०८१

एनआईसी एशिया क्यापिटल र फोन पेबिच सम्झौंता

नेपालखोज २०८० असोज २३ गते २१:०७

काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेड र फोन पेबीच सम्झौंता भएको छ । यही असोज २१ गते फोन पेमा कार्यरत कर्मचारीहरु एनआईसी एशिया क्यापिटलबाट उपलब्ध हुने सेवाहरु सहित, धितोपत्र बजार, लगानी व्यवस्थापन सेवा तथा लगानी व्यवस्थापन परामर्श सेवा उपलब्ध गराउने सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न भएको हो ।

उक्त सम्झौता अनुसार एन आई सी एशिया क्यापिटलले फोन पेमा कार्यरत कर्मचारीहरुलाई क्यापिटलले उपलब्ध गराउने छ ।

प्रतिक्रिया