दसैँका लागि आजदेखि खसी, बोका र च्याङ्ग्रा बिक्री
नेपालखोज
२०८० असोज २९ गते ७:१९

काठमाडौं । दशैंका लागि आजदेखि खसी, बोका र च्याङ्ग्रा बिक्री गरिने खाद्य व्यवस्था तथा ब्यापार कम्पनीले जनाएको छ । कम्पनीले आजदेखि सहुलियतमा खसी, बोका र च्याङ्ग्रा बिक्री गर्न लागेको हो ।
धादिङ, मकवानपुर, रसुवा र दाङबाट खरिद गरिएका खसी, बोका र च्याङ्ग्रा आज बिहान काठमाडौं ल्याइने र आजैबाट बिक्री सुरु गरिने कम्पनीले जनाएको छ ।
सम्बन्धित

प्रतिक्रिया