यी हुन् आजका महत्त्वपूर्ण खबरका हेडलाइन

नेपालखोज २०८० असोज २९ गते २१:५४

नेपालखोजका नियमित पाठकका लागि आज हामीले प्रकाशन गरेका महत्त्वपूर्ण खबरका हेडलाइनलाई एकीकृत गरेर पोष्ट गरेका छौं । कुनै खबर तपाईंले पढ्न छुटाउनुभएको छ कि ?

विद्यालयको बस पल्टिँदा एकको मृत्यु । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

परिवर्तन उल्ट्याउन खोज्नेलाई परास्त गर्न जरुरी छ : प्रधानमन्त्री । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

चक्रपथ विस्तार : एक वर्षपछि निर्माणस्थलमा काम सुरु हुने । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

इजरायल–गाजा द्वन्द्व समाधानका लागि रूसको आह्वान । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

कोशी घटनाको जिम्मेवारी देउवाले लिनुपर्छ : गगन थापा र विश्वप्रकाश शर्मा । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

कोदो : गाउँमा खेती घट्दै, सहरमा महत्व बढ्दै । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

तीन दिनमा एक लाख ५० हजार यात्रु बाहिरिए । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

प्रतिक्रिया