लाओसविरुद्ध नेपाललाई अग्रता
नेपालखोज
२०८० असोज ३० गते १९:१०

काठमाडौं । फिफा विश्वकप छनोट प्रारम्भिक चरणको दोस्रो लेगमा नेपालले लाओसविरुद्ध अग्रता लिएको छ । लाओसको न्यु लाओस इन्टरनेशनल स्टेडियममा भइरहेको खेलको ५३औं मिनेटमा मनिष डाँगीले गोल गर्दै नेपाललाई अग्रता दिलाएका हुन् । डाँगीले अञ्जन विष्टको पासमा उत्कृष्ट गोल गरे ।
सम्बन्धित
प्रतिक्रिया