यी हुन् आजका महत्त्वपूर्ण खबरका हेडलाइन
नेपालखोजका नियमित पाठकका लागि आज हामीले प्रकाशन गरेका महत्त्वपूर्ण खबरका हेडलाइनलाई एकीकृत गरेर पोष्ट गरेका छौं । कुनै खबर तपाईंले पढ्न छुटाउनुभएको छ कि ?
स्वास्थ्य जाँचका लागि अस्पतालमा प्रधानमन्त्री । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।
फिफा विश्वकप–२०२६ छनोटअन्तर्गत लाओसलाई १–० ले हराउँदै नेपाल दोस्रो चरणमा प्रवेश । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।
त्रिभुवन विमानस्थलबाट दैनिक एक सय तेह्र अन्तर्राष्ट्रिय उडान । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।
अरुण तेस्रोको मुआब्जा विवाद समाधानका निम्ति मन्त्रिपरिषद्मा प्रस्ताव पठाइने । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।
काठमाडौंको गैरीगाउँस्थित पेट्रोल पम्प सिल । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।
भारतको सर्वोच्च अदालतले गर्याे समलिङ्गी विवाहलाई मान्यता दिन अस्वीकार । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।
दुई महिनामा दुई खर्ब ५९ अर्बको सामान आयात, निर्यात भने २६ अर्ब मात्र । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

प्रतिक्रिया