शुक्रबार, असार १३, २०८२

स्वास्थ्यमा समस्या देखिएपछि चीनमा रहेका गृहमन्त्री श्रेष्ठ अस्पतालमा भर्ना

नेपालखोज २०८० कार्तिक २ गते ९:३०

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पतालमा भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि श्रेष्ठ बेइजिङस्थित एक अस्पतालमा भर्ना भएका हुन् ।

बीआरईको कार्यक्रमका लागि बेइजिङमा रहेका श्रेष्ठलाई बुधबार दिउँसोदेखि नै असहज भइरहेको थियो  । बेलुका कोठामा फर्किएपछि धेरै नै छाती दुखेपछि अस्पताल लगिएको थियो ।

प्रतिक्रिया