काठमाडाैंमा भूकम्पकाे धक्का
नेपालखोज
२०८० कार्तिक ५ गते ७:४३

काठमाडाैं । काठमाडाैंमा भूकम्पकाे धक्का महसुस गरिएकाे छ । बिहान ७ः३९ बजे काठमाडौंमा आसपासमा भूकम्पको धम्का महसुस गरिएको हो ।
धादिङ केन्द्र बनाएर ६.१ म्याग्निच्युडको भूकम्प गएको भूकम्पविद् भरत कोइरालाले बताए । भूकम्प नभइ परकम्प भएकाे उनले बताए ।
भूकम्पको धक्का धादिङ, नुवाकोट, काठमाडौं उपत्यकालगायत क्षेत्रमा महसुस गरिएको थियो ।
सम्बन्धित

प्रतिक्रिया