धादिङमा भूकम्पका पुन: दुई धक्का
नेपालखोज
२०८० कार्तिक ५ गते १०:३२

काठमाडौं । धादिङमा भूकम्पका थप दुई धक्का महसुस गरिएको छ । आज बिहान धादिङकै खरी आसपास केन्द्रविन्दु भएको ६.१ म्याग्निच्युडको परकम्पपछि दुई धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार आइतबार बिहान ८ बजेर २८ मिनेटमा सल्यानटार आसपास केन्द्रविन्दु भएको ४.३ म्याग्निच्युडको धक्का मापन गरिएको छ ।
सम्बन्धित

प्रतिक्रिया