यी हुन् आजका महत्त्वपूर्ण खबरका हेडलाइन

नेपालखोज २०८० कार्तिक १० गते २१:३९

नेपालखोजका नियमित पाठकका लागि आज हामीले प्रकाशन गरेका महत्त्वपूर्ण खबरका हेडलाइनलाई एकीकृत गरेर पोष्ट गरेका छौं । कुनै खबर तपाईंले पढ्न छुटाउनुभएको छ कि ?

आम्दानीको स्रोत गुमाउँदै हिलामी क्षेत्रका सामुदायिक वन । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

धौलागिरि अस्पतालमा जन्मियो अहिलेसम्मकै बढी तौल भएको बच्चा । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको निधन । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

भारतका ८ पूर्व सैनिकलाई कतारमा फाँसीको सजाय सुनाइयो । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

नेकपा नेता धर्मेन्द्र बाँस्तोला ९ दिनदेखि हिरासतमा । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

नेपाललाई पराजित गर्दै यूएईले जित्यो उपाधि । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

प्रतिक्रिया