मलेसियाविरुद्ध नेपालले लियाे छैटौँ विकेट
नेपालखोज
२०८० कार्तिक १४ गते १४:३८

काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया छनोटमा मलेसियाविरुद्ध नेपालले छैटौँ विकेट लिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको मलेसियाका ऐनुल हाफिज्स रनआउट भए ।
जारी खेलको १६ ओभर समाप्त हुँदा मलेसियाले ६ विकेट गुमाएर १३५ रन बनाएको छ । नेपाल आज लगातार दोस्रो जितको खोजीमा छ ।
सम्बन्धित

प्रतिक्रिया