मेयर बालेन भन्छन्- नेताले देश बेचे पनि काठमाडौं एक्लै नेपाल भनेर उभिनेछ

नेपालखोज २०८० कार्तिक १५ गते २०:३२

काठमाडाैं । महानगरपालिकाका मेयर बालेन्द्र साहले नेताले देश बेच्न खोजेको आरोप लगाएका छन् । आज सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले यस्तो आरोप लागएका हुन् । 

उनले भनेका छन्, ‘नेताज्यूहरुले त देश नै बेच्न खोजिसक्नुभएको तर काठमाडौं महानगर बिक्रीमा छैन । तपाईंहरुले पूरै देश बेच्नुभयो भने पनि काठमाडौं एक्लै भए पनि नेपाल भनेर उभिनेछ ।’

प्रतिक्रिया