शनिबार, असार १४, २०८२

गृह मन्त्रालय मातहतका ४० उपसचिवको सरुवा

नेपालखोज २०८० कार्तिक १६ गते १९:५७

काठमाडौं । गृह मन्त्रालयले मातहतका ४० उपसचिवको सरुवा गरेको छ । सरुवा हुनेमा केही जिल्लाका प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी पनि रहेका छन् ।

मापदण्डअनुसार अवधि पुगेका र सरुवा मागेकामध्ये ४० जनाको सरुवा गरेको गृह मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया