सोमबार, वैशाख २४, २०८१

युएविरुद्ध फिल्डिङ गर्दै नेपाल

नेपालखोज २०८० कार्तिक १७ गते १०:५१

काठमाडाैं । आइसिसी २० विश्वकप एसिया छनोटको सेमिफाइनलमा घरेलु टोली नेपालले संयुक्त अरब इमिरेट्स (युएई) विरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।

मुलपानी क्रिकेट मैदान (माथिल्लो) मा युएईका कप्तान मोहम्मद वासिमले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

नेपाली टोली 
रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुल्शनकुमार झा, सोमपाल कामी, करण केसी, अविनाश बोहरा, विवेककुमार यादव, सन्दीप लामिछाने

प्रतिक्रिया