कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिकाे बैठक बस्दै
नेपालखोज
२०८० कार्तिक १९ गते ७:५५

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिकाे बैठक बस्दै छ । बैठक बिहान १० बजे सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बस्ने छ
आज बस्ने बैठकमा जाजरकोटको भूकम्प, कोशी प्रदेश सरकारको अवस्था तथा समसामयिक विषयमा छलफल हुनेछ ।
सम्बन्धित
प्रतिक्रिया