सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ हुँदै
नेपालखोज
२०८० कार्तिक २३ गते ११:३९

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको आज सुनुवाइ हुँदैछ ।
सुनुवाइका लागि आज बिहीबार जिल्ला अदालत काठमाडौंमा पेसी तोकिएको छ । उक्त मुद्दाको पेसी न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा परेको छ ।
सर्वोच्चले गत फागुनमा नै चाँडो फैसला गर्न आदेश दिएपनि जिल्ला अदालत काठमाडौंले अहिलेसम्म फैसला सुनाउन सकेको छैन ।
सम्बन्धित
प्रतिक्रिया