बिहीबार, वैशाख २०, २०८१

मौलापुरको मेयरलाई पुनर्वहाली गर्न सर्वोच्चको आदेश

नेपालखोज २०८० कार्तिक २४ गते १७:३५

काठमाडौं। रौतहटको मौलापुर नगरपालिकाका मेयर रिनाकुमारी साहलाई पुनर्वहाली गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले निर्वाचन आयोगले पद गएको भन्ने निर्णयको बदर गर्दै शुक्रबार पुनर्वहाली गर्न सर्वोच्चले आदेश दिएको हो।

प्रतिक्रिया