उपरथी पाण्डेद्वारा राजीनामा
नेपालखोज
२०८० कार्तिक २४ गते १८:०१

काठमाडौं । नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले आज आफ्नो पदबाट राजीनामा दिएका छन् ।
पाण्डेले दिको राजीनामा नेपाली सेनाको मुख्यालयले रक्षा मन्त्रालयसमक्ष पठाएको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।
सम्बन्धित
प्रतिक्रिया