यी हुन् आजका महत्त्वपूर्ण खबरका हेडलाइन

नेपालखोज २०८० कार्तिक २६ गते २१:०६

नेपालखोजका नियमित पाठकका लागि आज हामीले प्रकाशन गरेका महत्त्वपूर्ण खबरका हेडलाइनलाई एकीकृत गरेर पोष्ट गरेका छौं । कुनै खबर तपाईंले पढ्न छुटाउनुभएको छ कि ?

बल्खुमा एकजना पुरुषको शव भेटियो । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहोस् ।

फजुल खर्च रोक्नुपर्नेमा महामन्त्री थापाको जोड । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहोस् ।

कुकुरको पूजा गरेर मनाइयो कुकुर तिहार । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहोस् ।

एकैदिनमा ६ हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहोस् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान चाप । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहोस् ।

जीप दुर्घटना अपडेट : मृतकको सङ्ख्या सात पुग्यो । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया