आइतबार, वैशाख १६, २०८१

यी स्टारको विवाह एक वर्ष पनि टिक्न सकेन

नेपालखोज २०८० कार्तिक २८ गते १४:१०

काठमाडौं । मन्दना करीमी र गौरव गुप्ता विवाह गरे लगत्तै अलग बस्न थालेका थिए । यसमा मन्दनाले गौरव बिरुद्ध हिंसाको आरोप लगाएकि थिइन् ।

एक जमानाकि नामुद अभिनेत्री रेखा र मुकेश अग्रवालको विवाह सात महिना मात्र चलेको थियो । पुलकित सम्राट र उनकी जेठि श्रीमती श्वेताको विवाह ९ महिनामै टुंगिएको थियो ।

सारा खान र अली मर्चेन्ट विवाहको २ महिनापछि नै अलग भएका थिए । मल्लिका शेरावत तथा करण सिंह गिल बिच बिवाह गरेको एक वर्षमै सम्बन्ध बिच्छेद भएको थियो ।

करण सिंह ग्रोवर र श्रद्धा निगमको विवाह १० महिना मात्र टिकेको थियो । मनिषा कोइरालाले श्रीमान् सम्राट दाहालसँग ६ महिनामै सम्बन्धविच्छेद गरेकी थिइन् ।

पूनम पाण्डे र साम बम्बेको विवाह १४ दिन मात्र टिकेको थियो ।

प्रतिक्रिया