आइतबार, वैशाख २८, २०८२

पोखरीमा डुबेर बालिकाको मृत्यु

नेपालखोज २०८० मंसिर २ गते १६:४३

रौतहट । ईशनाथ नगरपालिका–५ मोतिपुर बस्ने शेख अजेलकी ४ वर्षीया हसमत ताराको सोही ठाउँस्थित पोखरीमा नुहाउने क्रममा डुबेर शुक्रबार दिउँसो मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया