बिहीबार, मंसिर २१, २०८०

नेपाल र यमनबीचको पहिलो हाफ गोलरहित बराबरीमा

नेपालखोज २०८० मंसिर ५ गते २०:३३

काठमाडौं । फिफा विश्वकप–२०२६ छनोटको दोस्रो चरणमा नेपाल र यमनबीचको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा दुवै टिमले गोलका केही अवसर सृजना गरे पनि सदुपयोग गर्न नसक्दा अग्रता बनाउन सकेनन् ।

छनोटको दोस्रो चरणमा नेपालको यो दोस्रो खेल हो । यसअघि नेपाल पहिलो खेलमा युनाइटेड अरब इमिरेट् ९यूएई० विरुद्ध ४–० ले पराजित भएको थियो ।

प्रतिक्रिया