नक्कली भुटानी शरणार्थी प्रकरणमा आज पनि सुनुवाइ हुँदै
नेपालखोज
२०८० मंसिर ६ गते ९:३७

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा आज पनि सुनुवाइ हुँदै छ ।
शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहितका अभियुक्तहरूले उच्च अदालत पाटनमा दायर गरेको रिटमा आज पनि सुनुवाइ हुन लागेकाे हाे । हिजो हेर्दाहेर्दैमा रिट रहेकाे थियाे ।
नक्कली शरणार्थी प्रकरणमा थुनामा पठाउने जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध खाँणसहितका अभियुक्तले उच्च अदालत पाटनमा पुनरावेदन निवेदन दिएका थिए ।
सम्बन्धित

प्रतिक्रिया