मकवानपुर केन्द्रबिन्दु भएर बिहीबार राति भूकम्प, काठमाडौं उपत्यकामा समेत महशुस
नेपालखोज
२०८० मंसिर ७ गते ७:११

काठमाडौं । मकवानपुर केन्द्रबिन्दु भएर बिहीबार राति भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मकवानपुरको चित्लाङ आसपास केन्द्रविन्दु बनाएर १ बजेर १९ मिनेटमा ४.५ रेक्टर स्केलको भूकम्प गएको हो ।
यो भूकम्प काठमाडौं उपत्यकामा समेत महशुस गरिएको थियो ।
सम्बन्धित
प्रतिक्रिया