दुर्गा प्रसाईंको समूह र प्रहरीबीचको झडपमा १० जना घाइते
नेपालखोज
२०८० मंसिर ७ गते १५:३९

काठमाडाैं । दुर्गा प्रसाईंको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेपछि भएको झडपमा १० जना प्रदर्शनकारी घाइते भएका छन् ।
उनीहरूको बल्खुस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ । झडपका क्रममा एक जना प्रहरी पनि घाइते भएका छन् ।
सम्बन्धित

प्रतिक्रिया