उत्तरी चीनको शाङ्सीमा निर्माणाधीन दुर्घटनामा परी तीन जनाको मृत्यु
नेपालखोज
२०८० मंसिर ९ गते १६:१०

ताइयुवान । उत्तरी चीनको शाङ्सी प्रान्तको आन्जे काउन्टीमा शुक्रबार राति एउटा निर्माणस्थलमा मचान भत्किँदा तीन जनाको मृत्यु भएको छ ।
स्थानीय अधिकारीहरूले शनिबार दिएको जनाकारी अनुसार दुर्घटना राति करिब १०ः०० बजे भएको थियो । मचान भत्किँदा भग्नावशेषले सात जना थिचिएका छन् । त्यहाँ अहिले उद्धार प्रयास जारी छ । घटना बारे अनुसन्धान जारी छ ।
सम्बन्धित

प्रतिक्रिया