बझाङ फेरि भूकम्प धक्का
नेपालखोज
२०८० मंसिर १३ गते २०:५६

काठमाडाैं । बझाङको चैनपुर आसपास केन्द्र बनाएर भूकम्प गएको छ ।
बुधबार साँझ ६:४४ बजे बझाङको चैनपुरमा ४.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
पछिल्ला केही महिनादेखि बझाङ आसपास केन्द्र बनाएर लगातार भूकम्प गइरहेका छन् ।
सम्बन्धित
प्रतिक्रिया