मंगलबार, पुष १, २०८२

रुसद्वारा अन्तरराष्ट्रिय एलजिबिटी आन्दोलन प्रतिबन्धित

नेपालखोज २०८० मंसिर १४ गते १८:४०

मस्को । रुसको सर्वोच्च अदालतले बिहीबार ‘अन्तरराष्ट्रिय एलजिबिटी आन्दोलन’लाई प्रतिबन्ध लगाएको छ । सो सङ्गठन चरमपन्थी समूह भन्दै प्रतिबन्ध लगाइएको छ ।

एएफपी पत्रकारहरूका अनुसार न्यायाधीशले अन्तरराष्ट्रिय एलजीबीटी सार्वजनिक आन्दोलन र यसका विभिन्न सङ्गठनहरूलाई चरमपन्थी सङ्गठनको रूपमा मान्यता दिन र रुसको भू-भागमा यसका गतिविधिहरूलाई प्रतिबन्ध लगाउने’ आदेश दिएका छन् । राससस/एएफपी

प्रतिक्रिया