नेपाल सुपर लिग : वीरगन्ज र झापा भिड्दै
नेपालखोज
२०८० मंसिर २२ गते ७:२२

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणमा आज वीरगन्ज युनाइटेड र झापा एफसीबीच प्रतिस्पर्धा हुँदै छ । आजदुवै टिम पहिलो जितको खोजीमा हुनेछन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ ५ बजेदेखि सुरु हुनेछ । मंसिर ८ गतेदेखि सुरु भएको प्रतियोगितामा नौ टिमको सहभागिता छ ।
प्रतियोगिताको यो सिजनमा काठमाडौं रेजर्स, धनगढी एफसी, बुटबल लुम्बिनी एफसी, स्पोर्टिङ इलाम डे मेची एफसी, चितवन एफसी, झापा एफसी, वीरगन्ज एफसी, ललितपुर सिटी एफसी, एफसी बुटवल लुम्बिनी र पोखरा थन्डर्स सहभागी छन् ।
सम्बन्धित
प्रतिक्रिया