नक्कली भुटानी शणार्थी प्रकरण : पूर्वगृहमन्त्री बालकृष्ण खाँण थुनामुक्त
नेपालखोज
२०८० मंसिर २९ गते १८:०२

काठमाडौं । नक्कली भुटानी शणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण थुनामुक्त भएका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले साधारण तारेखमा छाडेसँगै खाँण थुनामुक्त भएका हुन् ।
अदालत, सम्पत्ति शुद्धीकरण र अख्तियारबाट छुटेपछि खाँण थुनामुक्त भएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा खाँण गत वैशाख २७ गते पक्राउ परेका थिए । सरकारले उनीविरुद्ध ठगि लिखत किर्ते राज्य विरूद्धको र संगठित अपराधको मुद्दा दायर गरेको छ ।
सम्बन्धित
प्रतिक्रिया