यी हुन् आजका महत्त्वपूर्ण खबरका हेडलाइन

नेपालखोज २०८० मंसिर २९ गते २१:०४

नेपालखोजका नियमित पाठकका लागि आज हामीले प्रकाशन गरेका महत्त्वपूर्ण खबरका हेडलाइनलाई एकीकृत गरेर पोष्ट गरेका छौं । कुनै खबर तपाईंले पढ्न छुटाउनुभएको छ कि ?

प्रतिलिटर ३ रुपैयाँले घट्याे पेट्रोल, डिजेल र मट्टितेलको मूल्य । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहोस् ।

नेपाल सुपर लिग : ललितपुर र झापाले अंक बाँडे । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहोस् ।

नक्कली भुटानी शणार्थी प्रकरण : पूर्वगृहमन्त्री बालकृष्ण खाँण थुनामुक्त । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहोस् ।

केन्द्रीय बैंकले १० अर्ब बराबरको निक्षेप सङ्कलन गर्ने । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहोस् ।

शनिबार काठमाडौंका विभिन्न स्थानमा बिजुली काटिने । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहोस् ।

सचिनपछि धोनीको जर्सी नम्बर ७ पनि रिटायर भएको बीसीसीआईको घोषणा । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहोस् ।

कर्णालीको सुझाव : पर्यटन, जडीबुटी र कृषि क्षेत्र समेटेर योजना बनाउनु । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहोस् ।

भूकम्प प्रभावितका लागि उपलब्ध आठ करोड फिर्ता । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहोस् ।

सुर्तीजन्य पदार्थमा बिक्री वितरणमा रोक लगाउने निर्णय कार्यन्वयन नगर्न आदेश । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया