पल शाहले उच्च अदालतबाट सफाइ पाएको मुद्दा सर्वोच्च हेर्ने
नेपालखोज
२०८० मंसिर ३० गते १०:०८

काठमाडौं । एक नाबालिग गायिकालाई यौन दुरुपयोग गरेको भनेर जिल्ला अदालतले फैसला गरेपछि उच्च अदालतबाट सफाइ पाएका अभिनेता पल शाहको मुद्दा सर्वोच्च अदालतले दोहोर्याएर हेर्ने बाटो खुलेको छ ।
उच्च अदालतका तत्कालीन कायममुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले पल शाहलाई सफाइ दिएको थियो।
सम्बन्धित
प्रतिक्रिया