रुसी प्रधानमन्त्री चीन आउँदै
नेपालखोज
२०८० पुष २ गते १४:४६

बेइजिङ । प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा रुसी महासंघका प्रधानमन्त्री मिखाइल मिशुस्टिन चीन भ्रमणमा आउँदै छन् ।
दुई पक्षको २८ औँ नियमित बैठकमा भाग लिन उनी चीन आउन लागेका हुन् । उनी डिसेम्बर १९ देखि २० सम्म चीनमा रहनु हुनेछ । विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले सोमबार यस बारे जनाकारी गराएका हुन् ।
सम्बन्धित








प्रतिक्रिया