राज्य व्यवस्था समितिमा प्रधानमन्त्रीले एनसेलबारे जवाफ दिने
नेपालखोज
२०८० पुष ३ गते ११:५८

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसदीय समितिको बैठकमा सहभागी भएका छन् । उनी राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सहभागी भएका हुन् ।
यो समितिमा एनसेलको शेयर खरिदबिक्री प्रकरणमा छलफल हुँदै छ ।
सम्बन्धित
प्रतिक्रिया