बिहीबार, जेठ २, २०८२

मृत अवस्थामा फेला

नेपालखोज २०८० पुष ३ गते १२:४९

काठमाडौं । मोरङ, लेटाङ नगरपालिका–३ बस्ने ७९ वर्षीय धन बहादुर पौडेल खत्री छिमेकी लाल बहादुर मगरको बलेसीमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।

कपिलवस्तुको बिजयनगर गाउँपालिका–३ अमलहवा बस्ने ५० वर्षीय सूर्य शर्मा आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया