करेन्ट लागेर मृत्यु
नेपालखोज
२०८० पुष ३ गते १५:३२

सुर्खेत । सिम्ता गाउँपालिका–१ राम्री सामुदायिक वनमा विद्युतको तारले छोएको रूखमा चढेर घाँस काट्ने क्रममा करेन्ट लागेर जाजरकोट शिवालय गाउँपालिका–१ छेडाचौर बस्ने ६० वर्षीय बिर बहादुर शाहीको सोमबार साँझ मृत्यु भएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित

प्रतिक्रिया