बिहीबार, पुष ३, २०८२

रूसद्वारा बिहीबार व्यापक हवाइ आक्रमण

नेपालखोज २०८० पुष ५ गते १६:४०

कीएभ । युक्रेनी राजधानी कीएभ तथा देशका अन्य स्थानहरूमा रूसी सेनाले बिहीबार रातभरि हवाई आक्रमण तथा दर्जनौं इरानी प्रविधि प्रयोग गरिएका ड्रोनहरू खसालेको युक्रेनले जनाएको छ ।

रूसी सेनाले तीन तिरबाट विभिन्न प्रकारका हवाइ अस्त्रद्वारा आक्रमण गरी कब्जा गरिएको क्रिमिया, प्रिमोस्र्को यक्रेनी वायु सेनाले टेलिग्राम मार्फत जनाएको छ ।

टेलिग्रामले कुनै पनि विनासको रिपोर्ट नगरी ३५ मध्ये ३४ ड्रोनलाई खसालेको मात्र उल्लेख गरेको छ ।

प्रतिक्रिया