मंगलबार, असार १७, २०८२

राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री

नेपालखोज २०८० पुष १० गते ६:१९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रका नाममा आज सम्बोधन गर्ने भएका छन् । आफू नेतृत्वको सरकारको कार्यकाल एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्न लागेको जनाइएकाे छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट साँझ ५ बजे प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

प्रतिक्रिया