यी हुन् आजका महत्त्वपूर्ण खबरका हेडलाइन

नेपालखोज २०८० पुष ११ गते २०:५९

नेपालखोजका नियमित पाठकका लागि आज हामीले प्रकाशन गरेका महत्त्वपूर्ण खबरका हेडलाइनलाई एकीकृत गरेर पोष्ट गरेका छौं । कुनै खबर तपाईंले पढ्न छुटाउनुभएको छ कि ?

एनएसएल : पोखरालाई पेनाल्टीमा हराउँदै धनगढी फाइनलमा । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहोस् ।

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक आउँदो अधिवेशनमै अघि बढाउन तीन दल सहमति नजिक । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहोस् ।

बाघको आक्रमणबाट युवकको मृत्यु । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहोस् ।

गाजाको द्वन्द्व तत्काल अन्त्य हुने प्यालेस्टिनी राष्ट्रपतिको आशा । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहोस् ।

नेतालाई जुत्ता, मुक्का र खोयाको त्रास । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहोस् ।

युक्रेनमा पहिलो पटक डिसेम्बर २५ मा क्रिसमस मनाइँदै । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहोस् ।

वायुसेवा निगम र थाइ एयरवेज बीचग्राउण्ड ह्याडलिङ्ग सम्बन्धी सम्झौता । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहोस् ।

मध्य–मस्र्याङ्दीको विद्युत् उत्पादन घट्यो । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहोस् ।

पर्वतमा लाटो कोसेरो उत्सव हुने । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहोस् ।

चिराइतोले मूल्य पाउँदा भोजपुरका किसान उत्साहित । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहोस् ।

मेलवर्नको एक्सचेन्ज टावरमा प्रोफेश्नल भिसा एण्ड एजुकेशन सर्भिसेसको पाँचौ शाखा सञ्चालन । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया