आगो ताप्ने क्रममा जलेर वृद्धाको मृत्यु
नेपालखोज
२०८० पुष २३ गते १३:२७

बाँके । नेपालगंज उपमहानगरपालिका–२० मदनापुर बस्ने ९० वर्षीय छोटेलाल सार्कीको जलेर आइतबार बिहान मृत्यु भएको छ ।
आफ्नो घरको चुलामा आगो ताप्ने क्रममा अचानक चुलोमा पर्न गई उनको जलेर मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित
प्रतिक्रिया