सोमबार, वैशाख १५, २०८२

खोलाले बगाएर मृत्यु

नेपालखोज २०८० पुष २३ गते १३:३९

प्युठान । प्युठान नगरपालिका–१ फुलघाटस्थित माडी खोलाले बगाएर हाल नाम, थर, वतन नखुलेका अन्दाजी २५ वर्षीय पुरूषको आइतबार राति मृत्यु भएको छ ।

खोलाले बगाएर अशक्त भएका उनको जिल्ला अस्पताल बिजुवारमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया