तपस्वी बम्जनलाई सीआईबीले गर्‍यो सार्वजनिक

नेपालखोज २०८० पुष २५ गते १४:३४

काठमाडाैं । पक्राउ परेका ‘तपस्वी’ रामबहादुर बम्जनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सार्वजनिक गरेको छ। बम्जनलाई सीआईबीले प्रहरीले बुधबार दिउँसो सार्वजनिक गरेको हो।

परिवारका सदस्य भेटघाट गर्न आएका बेला मंगलबार प्रहरीले बम्जनलाई पक्राउ गरेको थियो। 

प्रतिक्रिया