मृत अवस्थामा फेला
नेपालखोज
२०८० माघ ८ गते १५:५०

काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिका–६ पानमारी किशानचोकस्थित नालीमा सोही उपमहानगरपालिका–६ शिवालय टोल बस्ने ६४ वर्षीय सन्चवीर लिम्बु आइतबार मृत अवस्थामा फेला परेका छन् ।
डोटीको बडिकेदार गाउँपालिका–२ असुरा बस्ने २२ वर्षीय राजिब मास्की मगर सोही गाउँपालिका–३ स्थित पातलको भिर तल आइतबार मृत अवस्थामा फेला परेका छन् ।
झापाको अर्जुनधारा नगरपालिका–६ बिहानीटोलमा हाल नाम, थर, वतन नखुलेका ५० वर्षीया महिला सोमबार मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित
प्रतिक्रिया