आइतबार, असार २२, २०८२

प्रतिधिनिसभा बैठक स्थगित

नेपालखोज २०८० फागुन २१ गते ११:४७

काठमाडौं । प्रतिनिधिसभाको आज ११ बजे बस्ने भनिएको बैठक स्थगित भएको छ । सङ्घीय संसदका महासचिव पद्यप्रसाद पाण्डेयले जारी गरेको सूचनामा विशेष कारणबस बैठक स्थगित गरिएको उल्लेख छ ।

‘प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखज्यूले सभाको अर्को बैठक मिति फागुन २४ गते बिहीबार विहान ११ बजे बस्ने गरी निर्धारण गरेको व्यहोरा जानकारीका लागि सूचना प्रकाशित गरिएको छ’, सूचनामा भनिएको छ ।

प्रतिक्रिया