शनिबार, वैशाख १३, २०८२

मृत अवस्थामा फेला

नेपालखोज २०८० फागुन २२ गते १६:१०

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–१७ गोब्रेनी बस्ने ५३ वर्षीय ओम बहादुर सार्की आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।

नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका–२ गुदरीयास्थित सार्वजनिक चौतरीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया