उपप्रधानमन्त्री श्रेष्ठ स्वदेश फिर्ता
नेपालखोज
२०८० चैत १९ गते १२:१८

काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्कएका छन् ।
चीनका परराष्ट्रमन्त्री वाङ वीको निमन्त्रणामा यही चैत ११ देखि १९ गतेसम्म नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उपप्रधानन्त्री श्रेष्ठ चीनतर्फ गएका थिए ।
सम्बन्धित
प्रतिक्रिया