राष्ट्रियसभाको बैठक बस्दै, यी हुन् कार्यसूची

नेपालखोज २०८१ भदौ २ गते ७:३१

काठमाडौं । राष्ट्रियसभाको बैठक बस्दै छ । दिउँसो १:१५  बजे बस्ने बैठकमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले ‘नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन विधेयक) २०८१ पेस गर्ने कार्यसूची छ । 

त्यस्तै, कानुनमन्त्री चौरसियाले नै प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएको व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव सभासमक्ष प्रस्तु गर्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया